रघुगंगामा योग शिविर सुरु

विकल्प न्युज बेनी,असोज ८ गते । जिल्लाको रघुगंगा गाउँपालिमा बृहत निशुल्क योग शिविर संचालन भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र नविन आनन्द योग केन्द्रको समन्वयमा निशुल्क योग शिविरको आयोजना गरिएको हो । ग्रामिण भेगमा योग साधनाको महत्व र आवश्यकताको बारेमा जानकारी गराउन योग शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । दुर्गम गाउँका नागरिकहरुलाई योग … Continue reading रघुगंगामा योग शिविर सुरु